दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयमा ज्ञापनपत्र
सोमबार, ३१ जेठ २०७८, १५ : ४३
दुर्घटना न्युनीकरणका लागि ध्यानाकर्षण गराउँदै प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश ट्राफिक प्रहरी प्रमुख डम्बर बहादुर विश्वकर्मालाई पहिलो पाइला नेपालका अध्यक्ष पारस मरासिनी,उपाध्यक्ष बाबुराम खनालको लगाएको दुर्घटना न्यनीकरण गर्न ट्राफिक लाइटको बुटवलमा व्यवस्था गनुपर्ने, सवारी चलाउदा लापरवाही गर्ने भएको ट्राफिक सचेतनाको कार्यक्रम पनि प्रहरीले चलाउनु पर्ने लगायतका ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । पछिल्लो समयमा बुटवलका बढ्दो जनघनत्व तथा शहरी करण कारणले दुर्घटना न्युनीकरणका धेरै भएको जनाएको छ ।
प्रमुख विश्वकर्माले युवाहरूसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा