‘बाहुबली’ अभिनेता प्रभासले किन अस्वीकार गरे १५० करोडको विज्ञापन ?
बिहीबार, १० असार २०७८, ०९ : ४२
सुपरस्टार प्रभासले केही समयअगाडि १५० करोड (भारतीय रुपियाँ) को विज्ञापन गर्न अस्वीकार गरेका थिए । उनी आफ्नो ‘ब्रान्ड एन्डोर्समेन्ट पोलिसी’ लाई लिएर निकै गम्भीर छन् त्यसैले उनी आफूले गर्ने हरेक काम निकै सोचेर गर्ने गर्छिन् ।
उनी साउथ फिल्मका निकै लोकप्रिय अभिनेता हुन् । उनले फिल्म उद्योगमा ब्लकबस्टर फिल्ममा काम गरेका छन् । उनको फिल्मको चर्चा विश्वभर नै छ । उनका लागि फिल्म जस्तै अर्बौंका विज्ञापनका खेल्ने प्रस्ताव आउँछन् ।
तर, उनले केही समयअगाडि १५० करोडको विज्ञापन अस्वीकार गरेर धेरैलाई अचम्ममा पारेका थिए । सुत्रका अनुसार उनले थुप्रै विज्ञापन गर्न अस्वीकार गर्नुको कारण उनी निकै छानेर विज्ञापन गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण