बजेट अध्यादेशबाट ल्याउन प्रदेश प्रमुख समक्ष सिफारिस
बिहीबार, ३१ असार २०७८, २० : ४५
कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई सिफारिस गरेको हो ।
प्रदेश सरकारले गत असार १ गते नै आर्थिक बर्ष २०७८/७९ का लागि बजेट पेस गरेपनि बजेट माथि छलफल हुन सकेन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरुद्ध पारेपछि सरकारले गएराती बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटोबाट बजेट पारित गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण