अर्थमन्त्रीको श्वेतपत्रमाथि पौडेलको टिप्पणी : देशको आर्थिक स्थितिको जानकारी होइन, तथ्यहीन आरोपपत्र
बिहीबार, २८ साउन २०७८, २२ : २३
अर्थमन्त्री जनार्दन शर्माले संसदसमक्ष प्रस्तुत गरेको श्वेतपत्रलाई पूर्व अर्थमन्त्री विष्णु पौडेलले तथ्यहीन आरोपपत्र भनेर टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वेतपत्रमाथि टिप्पणी गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले अघिल्लो सरकारले गरेका कामहरूको बारेमा तथ्यहीन आरोपपत्रको रूपमा प्रस्तुत गरिएको बताए ।
‘बजेट कहाँ ल्याउनुपर्छ, कहिले ल्याउनुपर्छ, संसद विघटन गर्न हुन्थ्यो वा हुँदैन थियो, अध्यादेशमार्फत आएका बजेटको कुन–कुन निकायका कस्ता कस्ता विश्लेषणहरू छन् भन्ने विषयहरूले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी दिदैन’ पौडेलको भनाइ छ ।
यस्तो पौडेलको टिप्पणी :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण