शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भदौ ४ गते कर्णालीमा सार्वजनिक विदा

बुधबार, ०२ भदौ २०७८, १४ : ४५
बुधबार, ०२ भदौ २०७८

कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारको स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिइने भएको हो । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले भने, ‘प्रदेश प्राप्तिका लागि आन्दोलनमा कर्णालीका चार जनाले ज्यान गुमाएका थिए । उनीहरुको सम्झनामा हरेक बर्ष प्रदेश स्थापना तथा सहिद दिवस मनाउँदै गर्दै आएको छ ।’ 

यस्तै कर्णालीमा यसवर्ष अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक विदा दिने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप