एनआरएनए युवा संयोजकमा गोर्खालीको उम्मेदवारी
बिहीबार, ३१ भदौ २०७८, ११ : ३९
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदको लागि यूएईका मनोज कुमार श्रेष्ठ गोर्खालीले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा रहेका ‘गोर्खाली’ ले आगामी (२०२१-२३) कार्यकालका लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन्।
सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशीलता एनआरएनएमार्फत पूरा गर्ने मेरो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ आफुले युवा संयोजकमा उम्मेदवारी दिन लागेको गोर्खालीले बताए । गोर्खाली हाल मध्यपूर्व उपसंयोजक, एनआरएनए स्पोर्टस एकेडेमी ब्यवस्थापन निर्देशक, समाजसेवी र सफल ब्यवासायी समेत हुन्। उनले एनआरएनएमा विगतको लामो समयदेखि काम गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण