चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगनको शोरुम काठमाडौंमा
बुधबार, ०६ असोज २०७८, १४ : ३९
काठमाडौं । चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन नेपालमा भित्र्याउने भएको छ ।
एमएडब्लु वृद्धि अटोकर्पले भित्र्याएको चांगनको विक्री वितरणका लागि काठमाडौंकोमा शेरुम संचालनमा ल्याएको छ । चांगन अटोको काठमाडौंमा एक विश्वस्तरीय शोरूम संचालनमा आउन लागेको एमएडब्लुले जनाएको छ ।
चांगन अटोमोबाइल तिब्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुन ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको छ। नेपालमा छिट्टै आउने तयारीमा रहेको चांगनको शोरुम पर्याप्त पार्किङ क्षेत्र सहित ३ रोपनीको क्षेत्रफलमा निर्माण गरिने एमएडब्लुले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा