शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा १,४७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

शुक्रबार, ०८ असोज २०७८, १६ : ४९
शुक्रबार, ०८ असोज २०७८

पछिल्लो २४ घण्टामा १,४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार चौबिस घण्टामा ९ संक्रमितको मृत्यु भएको छ भने १,५५० जना निको भएर फर्किएका छन् । अहिले देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप