मोना अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित
सोमबार, ११ असोज २०७८, १० : ४९
म्याग्दी प्रवासी नेपाली संघ (मोना )अमेरिकाको स्थापनासँगै अध्यक्ष पदमा रघु सुवेदी निर्वाचित भएका छन् । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सेप्टेम्बर २६ का दिन आयोजित कार्यक्रममा मोना अमेरिकामा विधिवत रुपमा स्थापित भएको हो ।
स्थापनासँगै अमेरिकाको लागि अध्यक्ष पदमा रघु सुवेदी, महा सचिवमा सुभाष भण्डारी ,कोषाध्यक्षमा रक्षा बानियाँ केसी लगायत बिभिन्न पदमा विभिन्न राज्यहरूबाट निर्वाचित भएका छन् ।
सेवा,समर्पण र स्थायित्व,मातृभूमि प्रति हाम्रो दायित्व नामक मूल नारा सहित सन् २००७ मा स्थापित उक्त संस्थाको विश्वका २७ देशहरुमा समिति निर्माण छ । मोना अमेरिका २७ औ कार्यकारी समिति हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण