शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोलीसहित एक युवा पक्राउ

मङ्गलबार, १२ असोज २०७८, १७ : ०५
मङ्गलबार, १२ असोज २०७८

पूर्वी धनुषाको कमला नगरपालिकाबाट एक जना गोली सहित पक्राउ परेका छन् । कमला नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजेश्वर मरिक (यादव) का छोरा बर्ष ३२ का सरोज कुमार मरिक गोलीसहित पक्राउ परेका हुन् ।

उनी धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहाबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप