एसियाको उत्कृष्ट १५ मा भैरव टेक्नोलोजी
बुधबार, १३ असोज २०७८, ११ : ५०
नेपालको भैरव टेक्नोलोजी विश्वका उत्कृष्ट २५० म्यानेज्ड सेक्यूरिटी सर्भिस प्रोभाइडर (एमएसएसपी)मध्ये १५१औं स्थानमा अटाएको छ । यस्तै, कम्पनी एसियातर्फ उत्कृष्ट १५ मा अटाएको छ ।सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापना कालदेखि नै राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरुलाई उत्कृष्ट साईबर सेक्युरिटी सोलुसनहरु प्रदान गर्दै आएको छ ।
टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको सेक्युरिटी अपरेशन सेन्टरको साईबर थे्रट मनिटरिङ सिस्टमद्वारा कम्पनीहरुलाई सुरक्षा प्रदान गर्छ । यस्तै, २४ सै घण्टा ग्राहक कम्पनीहरुलाई उच्चस्तरीय साईबर सुरक्षा दिने काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)