शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामलिङ्ग पावर कम्पनीले बाँडफाँड गर्यो आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि साधारण सेयर

बुधबार, २० असोज २०७८, १९ : ५५
बुधबार, २० असोज २०७८

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि साधारण सेयर बाँडफाँड गरेको छ ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयवासीको लागि निष्काशन गरेको साधारण सेयर बाँडफाँड गरेको हो । 

कम्पनीले भदौ १८ गते देखि असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको साधारण सेयर​हरु बुधबार बाँडफाँड गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप