शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकको नयाँ शाखा खुल्यो

बिहीबार, ०४ कात्तिक २०७८, १७ : ४५
बिहीबार, ०४ कात्तिक २०७८

कुमारी बैंकले राजधानीको सिफलमा औपचारिक रुपमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । यससँगै बैंकको बागमती प्रदेशमा शाखा संख्या ८४ पुगेको छ । नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने जस्ता प्रतिबद्धता जनाएको छ । 

यससँगै देशभर बैंकको १९६ शाखा संजाल भएको छ । यस्तै १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिङ्ग इकाईहरु मार्फत पनि बैंकले अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप