कोरोनाबाट वरिष्ठ कलाकार यूसुफ हुसैनको निधन
शनिबार, १३ कात्तिक २०७८, ११ : ५३
वरिष्ठ कलाकार यूसुफ हुसैनको ७३ वर्षको उमेरमा निधन भएको छ । शनिबार मुम्बईको लीलवती अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
कोरोनाबाट सङ्क्रमित भएपछि उनको त्यहाँ उपचार भइरहेको थियो । युसूफको निधनको जानकारी उनको ज्वाइँ तथा निर्देशक हंसल मेहताले सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले पोष्टमा आफू वास्तवमै अनाथ भएको बताएका छन् ।
RIP Yusuf Husain. pic.twitter.com/laP0b1U732
— Hansal Mehta (@mehtahansal) October 29, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
-
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
-
बाँकेमा खेतका फाँट धुलाम्मे
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
२७ टोलीलाई पछि पार्दै ‘द इभिल्स’ बन्यो पर्यटन ह्याकाथनको विजेता
-
साउदी अरबमा अरामको कम्पनीको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण