रसुवाबाट छानिए एमालेका सात जना महाधिवेशन प्रतिनिधि
मङ्गलबार, ३० कात्तिक २०७८, १७ : १०
नेकपा एमाले रसुवाले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । आगामी मंसिरमा चितवनमा हुने १० औं महाधिवेशनमा सहभागी हुने सात प्रतिनिधि चयन भएको एमाले रसुवाले जनाएको छ ।
प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवाबाट खुलातर्फ ५ जना, महिला र दलिततर्फ १÷१ जना प्रतिनिधि छनौट भएका छन् । रसुवाबाट खुल्लातर्फ कन्र्याल लामा, छोवाङ तेञ्जिङ तामाङ, अशोक घिमिरे, कुलप्रसाद भट्ट, जनार्दन ढकाल चयन भएका छन् भने महिलातर्फ शुभद्रा देवकोटा र दलिततर्फ चमेली सुनुवार महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण