सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

७० वर्षे उमेरहदको बहस र विद्याको ‘सक्रियता’ले एमालेमा तरङ्ग

काठमाडौं । दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशन मिति नजिकिएसँगै नेकपा एमालेमा ७० वर्षे ‘उमेरहद’ बहस पेचिलो बन्दै गएको छ । यो बहस चर्कदै जाँदा एमाले नेता कार्यकर्ताहरूमा...