शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नाम छुटेकाहरूलाई सल्लाहकारमा राखिन्छ : केपी ओली

सोमबार, १३ मङ्सिर २०७८, ०१ : २०
सोमबार, १३ मङ्सिर २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सल्लाहकार समिति केन्द्रीय समितिकै आकारमा बन्ने बताएका छन् । दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पेश गर्दै अध्यक्ष ओलीले नाम छुटेकाहरूलाई सल्लाहकारमा राख्ने बताए ।   

निकै ढिलो गरी सुरु भएको बन्दसत्रमा अध्यक्ष ओली ले १०१ जना महिला र २०० पुरुष गरी ३०० जना केन्द्रीय सदस्यको  नाम पेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप