बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश एमाले संसदीय दलको नेतामा लिला गिरी

रुपन्देही । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लिला गिरीलाई चयन गरेको छ । आइतबार दाङकोे बिजौरीस्थित महासचिव शंकर पोखरेलको निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको...