कुन देशको मुद्राको विनिमयदर कति ?
नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ ५० रुपैयाँ पुगेको छ भने बिक्रीदर १२० रुपैयाँ १० पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६० रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२९ रुपैयाँ ९६ पैसा रहेको छ भन अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५४ पैसा र विक्रीदर १० रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।
यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८५ पैसा र विक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा कतारी रियाल रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण