२४ घण्टामा २६५ संक्रमित थपिए, २ को मृत्यु
सोमबार, २० मङ्सिर २०७८, १५ : ५९
पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
यस्तै हाल देशभर सक्रिय संक्रमित ६ हजार ३८६ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ