जनप्रगतिशील मञ्च अमेरिकाको अध्यक्षमा केसी
आइतबार, २६ मङ्सिर २०७८, ११ : ०४
नेपाली जनप्रगतिशील मञ्च अमेरिकाको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा तिलक केसी निर्वाचित भएका छन् । शनिबार प्रवास समन्वय कमिटीका सहइन्चार्ज लक्ष्मण पन्त र अध्यक्ष ओम शर्मा र सचिव टीबी कार्कीको विशेष आतिथ्यमा भर्चुअल माध्यमबाट अधिवेशन गरेर केसीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा बाबुराम सापकोटा र महासचिवमा माथवर सिंह राउत रहेका छन् । अधिवेशनमा सुरेन्द्र भुसाल, केशव नेपाल, इन्द्रराज भट्टराई, शुष्मा भुसाल, गंगा भुसाल, प्रकाश अधिकारी, चन्द्र राई, अभि शर्मालगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण