मलेसियामा रहेका अवैधानिक नेपाली कामदार स्वदेश फर्काउन नयाँ पहल
काठमाडौं– मलेसियामा रहेका अवैधानिक नेपाली कामदारलाई स्वदेश फर्कने गरी प्रक्रिया अगाडि बढेको छ ।
नोभेम्वर ३ मा दूतावासले मलेसियामा कार्यरत अवैधानिक नेपाली श्रमिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो ।
दूतावासले नेपाल फर्कन चाहने अवैधानिक श्रमिकहरु फेरि पनि दलालको चङ्गुलमा नफसुन् भनेर ‘स्वदेश फिर्ती’को लागि सूचना जारी गरेको छ ।
यद्यपी यस्तो प्रक्रियामा नेपाली राजदूत निरन्जनमान सिंह बस्न्यात विवादमा तानिएका छन् । अवैधानिक नेपाली कामदारलाई स्वदेश फर्कने प्रक्रिया मा केही समस्या आएको भन्दै उनी विवादमा तानिएका हुन् ।
मलेसियामा कार्यरत नेपाली श्रमिक तथा सघं–संस्थाहरु राजदूत बस्न्यातको कदम प्रति आपत्ति जनाएका छन् ।
स्वदेश फर्कन चाहने अवैधानिक नेपाली श्रमिकहरुले स्थानीय कम्पनी हार्फासे रिसोर्स मार्फत प्रक्रिया अघि बढाउन दूतावासले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
स्थानीहार्फासे रिसोर्स कम्पनीले श्रमिककै पक्षमा काम गरिरहेको र बजारमूल्यलाई ख्याल गरेर शुल्क निर्धारण गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण