तनहुँमा गणेशमानको चर्चा
शुक्रबार, २४ कात्तिक २०७४, १४ : ५२
तनहुँ– तनहुँको दमौलीमा ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको १०३ औँ जन्मजयन्ति मनाइएको छ । सो अवसरमा दमौलिस्थित
गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले गणेशमान सिंह त्याग र वलिदानको प्रतिमूर्ति भएको बताउदै उनले देखाएको बाटोमा सबै नेपाली जनता हिड्नुपर्नेमा जोड दिए ।
अबसरमा नेपाली काङ्ग्रेसका केन्द्रिय गोबिन्द भट्टराई,रघुनाथ पौडेल,लक्ष्मी आचार्य,रामचन्द्र पोख्रेल,मोतिकुमार श्रेष्ठ,स्यामकृष्ण मल्ल, अमरराज कैनि,समुन्द्र गोदार, दोबाटे विक लगायतले गणेशमान सिँहको योगदानको बारेमा चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
-
पोखराको पर्यटन प्रवर्द्धन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण