शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अपडेट : ३८०० मत खस्यो, राति नै मतगणना गरिने

मङ्गलबार, २८ मङ्सिर २०७८, २० : २७
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ।  मंगलबार राति सवा ८ बजेसम्म ३८०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।  

मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो । यसैबीच मतदान सकिएपछि रातिदेखि नै मतगणनाको तयारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप