शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मतदानस्थलबाट बाहिरिँदै शेखरको प्रतिक्रिया–जित्नेमा विश्वास छ

मङ्गलबार, २८ मङ्सिर २०७८, २१ : २०
मङ्गलबार, २८ मङ्सिर २०७८

काँग्रेस सभापति पदका प्रतिस्पर्धी शेखर कोइरालाले आफूले जित्नेमा विश्वास व्यक्त गरेका छन् । मंगलबार राति करिब पौने ५ घण्टा मतदानस्थलमा बसेर बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले जित्ने विश्वास व्यक्त गरेका हुन् ।  उनले आफूले पराजय भोगे पनि त्यसलाई स्वीकार गरेर अघि बढ्ने उनले बताए । 

‘मतदाताले मलाई जिताउन भोट हाल्नु भएको छ, सभापति जित्छु भन्ने विश्वास छ,’ कोइरालाले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप