अमेरिकी सेनाले गाजामा सहायताको पहिलो खेप पुर्यायो
शुक्रबार, ०४ जेठ २०८१, २१ : ११
तेल अभिभ । अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको छ । अमेरिकाको सेन्ट्रल कमाण्डरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यो जानकारी दिएका हुन् ।
‘गाजामा प्यालेस्टाइनी नागरिकहरूलाई मद्दत गर्न बहुराष्ट्रिय प्रयास जारी रहनेछ । समुद्री मार्गबाट पठाइएको यो सहायता पूर्णतया मानवीय हो,’ अमेरिकी पक्षले भनेको छ ।
तर, प्रभावकारी सहायताको शर्तमा समुद्री मार्गले भूमि मार्गहरू प्रतिस्थापन गर्न नसक्ने चेतावनी संयुक्त राष्ट्रले दिएको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आगामी दिनमा ५०० टन राहत सामग्री गाजा पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण