किसानले बुझाए कालीमाटी विकास समितिलाई ज्ञापनपत्र
शुक्रबार, ०४ जेठ २०८१, २० : ५६
काठमाडौँ । बजारमा ५१ प्रतिशत किसान सहभागीताका लागि तरकारी उत्पादन किसान संघ नेपालले कालीमाटी फलफुल तथा तरकारी विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ ।
पत्रकार सम्मेलन गरी समितिका कार्यकारी निर्देशक डा. महादेब प्रसाद पौडेललाई संघकी अध्यक्ष माया केसीले ज्ञापनपत्र बुझाएकी हुन् ।
संघले कृषि उपज तथा गोलभेँडाको न्यूनतम मूल्य तोक्नु पर्ने, समितिमा किसानको प्रत्यक्ष सहभागिता ५१ प्रतिशत हुनुपर्ने र ५० प्रतिशत स्टक किसानले पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
किसानले उत्पादन लागत मूल्य पाउन नसकाले गोलभेँडाको न्यूनतम मूल्य तोक्नु पर्ने, अन्य तरकारीको मूल्य निर्धारण गर्दा पारदर्शी हुनुपर्ने लगायत उनीहरूको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण