काँग्रेस केन्द्रीय समितिमा यी हुन् नयाँ अनुहार
आइतबार, ०४ पुस २०७८, २१ : १४
१४ औं महाधिवेशनबाट काँग्रेस केन्द्रीय कार्यसमितिमा १९ जना नयाँ अनुहारले प्रवेश पाएका छन् । उदयशमशेर राणा, नैनसिंह महर, रामहरि खतिवडा, उमेशजंग रायमाझी, जितजंग बस्नेत, कुन्दनराज काफ्ले, गुरु बराल र राजीव ढुंगाना नयाँ अनुहार हुन् ।
यस्तै जिपछिरिङ लामा, पद्मनारायण चौधरी मोहन आचार्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्यले पनि सानेपा इन्ट्री मारेका छन् । यस्तै गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी पनि काँग्रेस केन्द्रीय समितिमा नयाँ अनुहारका रुपमा आएका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो