रामहरि खतिवडाले पाए केन्द्रीय सदस्यमा लोकप्रिय मत
आइतबार, ०४ पुस २०७८, २२ : ४६
१
काँग्रेस केन्द्रीय सदस्यमा ओखलढुंगामा रामहरि खतिवडाले लोकप्रिय मत पाएका छन् । १३ औं महाधिवेशनमा पराजित उनले १४ औं महाधिवेशनमा भने खुलातर्फको केन्द्रीय सदस्यमा लोकप्रिय मत पाएका हुन् ।
खुलातर्फ ३५ निर्वाचित केन्द्रीय सदस्यमध्ये पाँचौ स्थानमा रहेका उनले २८३२ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा
-
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
-
पहिलोपटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
-
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु