काँग्रेसमा खसआर्यतर्फ बुढाथोकीको सर्वाधिक मत, बाँकी ६ जनाको कति आयो मत ?
शुक्रबार, ०९ पुस २०७८, ०७ : ४६
काँग्रेसको खसआर्य खुल्लाबाट ७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । देउवा समूहबाट केशवकुमार बुढाथोकी २११५, गोविन्दबहादुर शाह २०७३, भीम पराजुली १९४७ , श्यामकुमार घिमिरे १९१९, नारायणबहादुर कार्की १८३६ र गेहेन्द्र गिरी १८०३ मत ल्याएर निर्वाचित भएका छन् ।
खस आर्य ८ जनामा शेखर कोइराला प्यानलका मधु आचार्य १८४९ मत ल्याएर विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासमा पेशी
-
उपेन्द्र यादवको दुवै रिट पेशीमा, दल विभाजनको मुद्दा सुनुवाइ हुने सम्भावना न्यून
-
जेठ २५ देखि ‘ऊनको स्विटर’ छायांकनमा
-
सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन
-
सहकारी काण्डले अध्यादेशउन्मुख हुँदैछ बजेट ?
-
विदेशी कामदारका लागि नयाँ कोटामा रोक कायमै राख्ने मलेसियाको निर्णय