तीन महिनापछि खुल्यो हाइटीको मुख्य विमानस्थल
मङ्गलबार, ०८ जेठ २०८१, १० : ५४
पोर्ट–एउ–प्रिन्स । हाइटीको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनापछि खुलेको छ । सहरमा एक पछि अर्को गर्दै ग्याङ्ग फाइटका घटनाहरू भइरहँदा अधिकारीहरू विमानस्थल बन्द गर्न बाध्य बनेका थिए ।
सोमबारदेखि राजधानी पोर्ट–एउ–प्रिन्समा रहेको टूसेन्ट लोवर्चर विमानस्थल फेरि खुलेको छ । विमानस्थल पुनः सञ्चालनमा आएपछि औषधि र अन्य आधारभूत वस्तुको चरम अभाव कम गर्न मद्दत मिल्ने आशा गरिएको छ ।
अहिलेसम्म पनि हाइटीको मुख्य बन्दरगाह बन्द छ । राजधानीको ८० प्रतिशत हिस्सा सशस्त्र समूहहरूको नियन्त्रणमा छ । मार्चदेखि विमानस्थल बन्द थियो । सोमबार पनि पहिलो उडान तय भएको समयभन्दा २ घण्टा ढिलो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण