जापानमा जनप्रगतिशील मञ्चको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
जनप्रगतिशील मञ्च जापान गुम्मा-तोचिगी क्षेत्रीय कमिटी अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्मपन्न गरेको छ । २०२१ डिसेम्बर ३१ का दिन गुम्माकेनको तातेबायासी सीमा सो कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा गुम्मा-तोचिगीका नव निर्वाचित सल्लाहकार र कार्यसमिति२०२१-२०२३ का पदाधिकारीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको गुम्मा-तोचिगी क्षेत्रीय कमिटीका उपाध्यक्ष बिमन किरातीले जानकारी दिए ।
कार्यक्रममा जनप्रगती़शील मञ्च जापानका ईन्चार्ज रामहरी पुडासैनी मञ्चका नेताहरु हवल चन्द्र लामा, बाबुराम पौडेल, गोकर्णेश्वर बर्तौलालगायत विभिन्न पेशा र क्षेत्रका ५४ जनाको उपस्थिती रहेको थियो।
कार्यक्रम गुम्मा-तोचिगी क्षेत्रीय कमिटीका अध्यक्ष राकेश बिमलीको अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन कमिटीका सचिव श्रीधर पन्थी र स्वागत मन्तव्य उपाध्यक्ष अनिल रावलले राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण