१७ दिन पछि पनि आइसीयुमा लता मंगेशकर : परिवारले भन्यो, ‘प्रार्थना गरिदिनुहोस्’
बलिउड गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार देखिएको छ । ८ जनवरी सन् २०२२ मा कोरोना संक्रमित भेटिएपछि लता मंगेशकरलाई मुम्बई अस्पतालमा भर्ना गरियो । लताको स्वास्थ्यको विषयमा परिवारको तर्फबाट नयाँ वक्तव्य जारी गरिएको छ ।
परिवारको तर्फबाट आयो वक्तव्यः
लता मंगेशकरको परिवारले वक्तव्य जारी गर्दै भनेको छ, ‘लता जीको स्वास्थ्यमा सुधार देखिएको छ तर उहाँ अहिले पनि आइसीयूमा हुनुहुन्छ । डाक्टर प्रतित समदानीको समूहको रेखदेखमा उहाँको उपचार चलिरहेको छ । उनको स्वास्थ्यबारे दैनिक अपडेट दिन सम्भव छैन । यो पूर्ण रुपमा परिवारको गोपनियताको मामिला हो । हामी तपाईंहरु सबैलाई यो आग्रह गर्न चाहन्छौँ कि मामिलालाई गम्भीरताका साथ बुझ्ने कोसिस गर्नुहोस् । अफवाह फैलाउनबाट बच्नुहोस् र लताजीको स्वास्थ्यका लागि प्रार्थना गर्नुहोस् । तपाईंहरुको सहयोगका लागि हामी आभारी छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण