आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सूर्यको गीतमा पुष्पसँग जिशुको रोमान्स

शनिबार, १५ माघ २०७८, २० : ५०
शनिबार, १५ माघ २०७८

काठमाडौँ । गायक सूर्य कश्यबको स्वर रहेको गीत ‘तिमीलाई  मेरो आफ्नो बन्न’ सार्वजनिक भएको छ । सुजन कंडेलको शब्द रहेको गीतमा रामकुमार रिमालले सङ्गीत दिएका छन् । गीतको  सङ्गीत संयोजन नारायण दंगाल गरेका छन् ।

प्रेमील शैलीको गीतमा नायक पुष्प खड्का र मोडल जिशु कोइरालाको प्रेम र रोमान्स देख्न सकिन्छ । श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा अनिल के मानन्धरको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप