आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘चम्पाकली’ मा नाजिर र गीताको रोमान्स

आइतबार, १६ माघ २०७८, १० : ५४
आइतबार, १६ माघ २०७८

गायिका मेलिना र गायक रमेश कँडेलको स्वरमा रहेको नयाँ गीत भिडियो ‘चम्पाकली’ सार्वजनिक भएको छ ।  शितल कादम्बिनीको शब्द  र सिडी विजय अधिकारीको संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ ।

भिडियोमा अभिनेता नाजिर हुसेन र गीता ढुंगानाको रोमान्स देख्न सकिन्छ । करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईँले गरेका हुन् । भिडियोको निर्देशन कोरियोग्राफी सुनील क्षेत्रीले गरेका हुन् । भिडियो डिएआर डिजिटलको सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप