ट्रेन्डिङमा ‘सै हँमा सै हँपा’ गीत
सोमबार, १७ माघ २०७८, १६ : १६
एक साता पहिले रिलिज गरिएको ‘सै हँमा सै हँपा’ बोलको गीतले छोटो समयमा राम्रो भ्युज पाएको छ । गीतकार टीका चाम्लिङको शब्द–रचनामा सङ्गीतसमेत दिएका राजेशपायल राईलाई स्वरमा दार्जिलिङकी गायिका पेमा देचेन तामाङले साथ दिएकी छिन् । एक सातामा गीतले ८ लाख बढी भ्युज पाएर हाल ट्रेन्डिङको पाँचौ स्थानमा रहेको छ ।
भिडियोमा गायक राजेश पायल राई र गायिका पेमाको अभिनय पनि छ । भिडियोलाई राजेश पायल राई म्युजिक एकेडेमी तथा राजेश पायल राई फाउन्डेसनले संयुक्त रूपमा प्रस्तुत गरेको हो । गायिका तामाङ द भ्वाइस किड्स नेपाल–२०७८ को उत्कृष्ट ८ मा परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण