आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मेक इट लार्ज’मा दीपक र युषाको अभिनय

मङ्गलबार, १८ माघ २०७८, १३ : ०९
मङ्गलबार, १८ माघ २०७८

मोडल दिपक घिमिरे अभिनित म्युजिक भिडियो ‘मेक इट लार्ज’ सार्वजनिक भएको छ । भिडियोमा घिमिरेलाई युषा मगरले जोडीको रुपमा साथ दिएकी छन् ।
गायक रवि गहतराजको स्वर रहेको गीतमा धीर विक्रम सिंहको शब्द र संगीत छ । म्युजिक भिडियोको छायांकन तथा निर्देशन रुपेश थापाले गरेका हुन् ।

पप शैलीमा तयार गीतको भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप