‘नक्कली’ मा अमन र प्रियानाको रोमान्स
बिहीबार, २० माघ २०७८, १७ : ०६
गायक अमन प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को रोमान्स भिडियोमा देख्न पाइने भएको छ । ‘नक्कली’ को आफ्नै गीतको भिडियोमा अमनले प्रियानासँग रोमान्स गरेका हुन् । अबुन पाण्डेको शब्द रहेको गीतमा पछिल्लो समय अस्ट्रेलिया निवासी संगीतकार टिका दाहालले संगीत भरेका छन् । गीतमा राहुल प्रधानको संगीत संयोजन छ ।
बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । कान्तिपुर होलिडेज अस्ट्रेलियाको समेत सहकार्य रहेको भिडियो गायक अमनले मार्फत युट्युबबाट सार्वजनिक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण