शशी र जीवनको ‘हातैको रुमाल’
शुक्रबार, २८ माघ २०७८, ११ : २२
गायिका शशी किराती तथा जीवन मुकारुङको युगल गीत ‘हातैको रुमाल’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत जीवन मुकारुङको रहेको छ । ‘हातैमा रुमाल’ पूर्वेली लोकलयमा आधारित गीत हो । गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘शशी किराती’मार्फत् सार्वजनिक भएको छ । पदमरजन मगरले गरेका एरेन्ज गरेको गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । भिडियोमा छायाङ्कन योगेन मुकारुङ तथा सम्पादन जीवन मुकारुङले गरेका छन् ।
संखुवासभाको सिलिचोङ गाउँपालिका, माङ्तेवाकी गायिका शशी किराती मोफसलमै रहेर विगत दुई वर्षदेखि नेपाली गीत–सङ्गीतका क्षेत्रमा निरन्तर सक्रिय छिन् । छोटै अवधिमा उनका दुई दर्जन भन्दा बढी गीत रेकर्ड भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण