प्रदीप र सविता अभिनित गीत ‘सुनन’ सार्वजनिक
शुक्रबार, २८ माघ २०७८, १५ : ३६
प्रणय दिवस नजिकिँदै गर्दा प्रेमिल शैलीका गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यसै क्रममा गायक प्रदीप धमलाले पनि नयाँ गीत ‘सुनन’ भिडियो सहित सार्वजनिक गरेका छन् । युवाको प्रेम र आकर्षण देखाउन खोजिएको भिडियोमा सविता कुटु र गायक धमलाको अभिनय देख्न सकिन्छ । गीतमा गायक धमलाकै शब्द र संगीत छ ।
शिवम् रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियोमा अनिल कटुवालको छायाँकन तथा सम्पादन छ । भिडियोमा ‘द डान्स सोर्स’ समूहको समेत प्रस्तुति देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण