‘यो तन तिम्रै, यो मन तिम्रै’ मा महेश र ऋचाको प्रेमकथा
सोमबार, ०२ फागुन २०७८, १२ : २८
गीतकार तथा संगीतकार येदीन गजमेरले ‘भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस’ को अवसर पारेर ‘यो तन तिम्रै यो मन तिम्रै’ बोलको गति सार्वजनिक गरेका छन् । माया प्रेमका शब्द समेटिएको गीत भिडियोसहित बाहिर आएको हो ।
रचना रिमाल र निशान भट्टराईको स्वर रहेको गीतमा शब्द संगीत गजमेरकै छ । गीतको भिडियोमा सञ्जीव बराइलीको संगीत संयोजन छ ।
गीतको भिडियोमा युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियोमा महेश खड्का र ऋचा शर्माको रोमान्स देख्न सकिन्छ । दीपक गिरीको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको भिडियोमा पनि प्रेमकथा देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण