डिशहोम फाईवरनेटको सह–वितरण सोरुम अब इनरुवामा
आइतबार, १५ फागुन २०७८, १५ : २२
डिशहोम फाईवरनेटले इनरुवामा पनि सह–वितरण सोरुम विस्तार गरेको छ । फागुन १४ गते देखी डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा सुरु गरिएको सो सोरुमको संचालन खुस्बु इन्टरप्राइजेजले गर्ने भएको हो ।
सोरुम समुद्धघाटन डिशहोमका तर्फवाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्रि प्रबन्धक विपिन्द्र न्यौपाने सेल्स अफिसर मनोज रिजाल, जिवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थितिमा सम्पन्न भएको थियो ।
खुस्बु इन्टरप्राइजेजले डिश मिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको छ । १ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको खुस्बु ईनटरप्राइजेजले अब अझ बढी ग्राहककोमाझ पुग्ने लक्ष्यका साथ काम गर्ने संचालक सन्दिप क्षेत्री र जिवन श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा