शिव अवतारमा सरिता
मङ्गलबार, १७ फागुन २०७८, १० : ५५
गायनमा सक्रिय रहँदै आएकी सरिता भारतीले शिवरात्रिलाई लक्षित गरेर शिव अवतारमा फोटो सेसन गरेकी छिन् । उनले शिवको महिमा बुझाउने उदेश्यले यस्तो फोटो सुट गरेकी हुन् । करिव पाँच वर्ष अघि ‘मेरो जवानी...’लोक पप गीतबाट गायन सुरु गरेकी उनका ‘लुँडो र तास..’., ‘पहिलो भेटमै.’.., ‘यसपालिको दशैं.’.., ‘रातो सारी लरक्कै’ लगायत बोलका गीत बजारमा आएका छन् ।
गायिकाले शिव अवतारमा तस्बिर फोटो पत्रकार बद्री थापाले खिचेका हुन् । उनलाई शिवको रुपमा चेली मेकअप स्टुडियोकी मेकअप आर्टिस्ट बिना रानामगरले तयार गरेकी हुन् । शिवरात्रिको अबसर पारेर यो फोटो सुट गरिएको गायिका सरिता भारतीले बताएकी छिन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण