बाथरुम प्रोडक्ट्स रोकाको ८ नयाँ शोरुमको उद्घाटन
सोमबार, २८ चैत २०७८, २० : ५९
रोका बाथरूम प्रोडक्ट्स प्रा.लिले नेपालमा ८ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालका प्रमुख सहरहरू काठमाडौँ, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ शोरुमको बिस्तार गरेको हो ।
कम्पनीले प्रबन्ध निर्देशक केई रंगनाथनको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँ शोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो । ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २०५ को बजार हिस्सा पाएको कम्पनीले जनाएको छ । रोका ब्रान्डका नेपालमा १५ भन्दा बढी हाई एन्ड शोरुमहरू छन् । हाल, रोका प्यारीवेयरले ले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनाहरूमा सक्रिय रूपमा काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टुट्न लागेको हो बेन एफ्लेक र जेनिफर लोपेजको जोडी ?
-
नर्स विधि लम्साल ‘मिस नेपाल पिस–२०२४’ घोषित
-
फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
-
बालविकास शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका चापागाईंलाई भेट्न पुगिन् शिक्षामन्त्री
-
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने
-
रवि लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय