बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री रेग्मीको स्वास्थ्य अवस्था सामान्य

शुक्रबार, ०२ वैशाख २०७९, १४ : १३
शुक्रबार, ०२ वैशाख २०७९

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ज्वरो आएकी मन्त्री रेग्मीको टाउकोमा चोट लागेपछि बीर अस्पताल भर्ना भएकी थिइन् । 

मन्त्री रेग्मीको टाउको बाहिरी भागमा रगत जमेको पाइएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । एमआरआई पछि टाउको बाहिरी भागमा जमेको रगत पातलो बनाउनका लागि उपचार सुरु गरिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप