आज कति छ विदेशी मुद्राको विनिमयदर ?
आज एक अमेरिकी डलरको बिक्रीदर १२२.६८ रुपैयाँ र खरिददर १२२.०८ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको खदिर/बिक्रीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३२.५३ रुपैयाँ र खरिददर १३१.८८ रुपैयाँ तोकिएको छ । यस्तै, १५७.८३ रुपैयाँ बिक्रीदर तोकिएको पाउण्ड स्र्टलिङको खरिददर १५७.०६ रुपैयाँ छ ।
यस्तै, ८९.५५ रुपैयाँ बिक्रीदर तोकिएको अष्ट्रेलियन डलरको खदिर मूल्य ८९.११ रुपैयाँ कायम छ । यस्तै, ८९.७६ रुपैयाँ बिक्री मूल्य कायम सिंगापुर डलरको खरिद मूल्य ८९.३२ रुपैयाँ छ । १० जापानी येनको बिक्री मूल्य ९.५५ रुपैयाँ छ भने ९.५० रुपैयाँ बिक्री मूल्य छ । १८.८९ रुपैयाँ बिक्रीमूल्य रहेको चिनियाँ युवानको खरिद मूल्य १८.७९ रुपैयाँ छ ।
यसैगरी, ३२.७१ रुपैयाँ बिक्री मूल्य तोकिएको साउदी रियालको खरिददर ३२.५५ रुपैयाँ छ । यस्तै, कतारी रियालको बिक्रीदर ३३.५६ रुपैयाँ कायम हुँदा ३३.४८ रुपैयाँ छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री मूल्य ३३.४० रुपैयाँ कायम हुँदा ३३.२४ रुपैयाँ खरिदमूल्य कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण