मेट गाला : अजब गजबको पहिरनमा देखिए सेलिब्रिटीहरु
मङ्गलबार, २० वैशाख २०७९, १० : ५६
न्यूयोर्कमा रहेको ‘मेट्रोपोलिटन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्युट’ का लागि ‘फण्ड’ संकलन गर्न आयोजना हुँदै आएको मेट गाला २०२२ सोमबारबाट सुरु भएको छ ।
हरेक वर्ष झैँ यस वर्ष पनि कार्यक्रमको छुट्टै थिम छ । यसपटकको मेट गालाको थिम ‘गिल्डेड ग्ल्यामर एण्ड ह्वाइट टाई’ राखिएको छ ।
संसारकै ठूलो फेसन कार्यक्रमको रुपमा रहेको मेट गालाको यसपटकको आयोजनामा पनि सेलिब्रिटीहरुले नयाँ र अनौठो कस्ट्युम लगाएका छन् ।
यसपटकको रेड कार्पेट लुकमा धेरैजसो ए–लिस्ट स्टारले आफ्नो जादु बिछ्याउन नसकेको धेरैले आरोपसमेत लगाएका छन् । केटी पेटी, एमिली राताजकोस्की, कारा डेलेभिग्ने, क्यामिmा काबेलो, सारा जेसिका पार्कर, बिली इलिश, गेम्मा चान, क्लो ग्रेस मोर्ट्ज, लाला एन्थोनी, काइली जेनरको यसपटकको पहिरनले खासै वाहवाही बटुल्न नसकेको धेरैले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण