
ADVERTISEMENT
झापाको भद्रपुरमा काँग्रेसको अग्रता

झापाको भद्रपुर नगरपालिकामा नेपाली काँग्रेसले शुरुआती अग्रता लिएको छ । शनिवार बिहानको प्रारम्भिक मतगणनामा मेयरका प्रत्यासी नेपाली काँग्रेसका गणेश पोखरेलले ११८ मत पाउँदा एमालेका अरुण राजबंशीले ७५ भोट पाएका छन् ।
राप्रपाका नवराज पनेरुले ७० भोट पाएका छन् । उपप्रमुखमा माओवादीका शिवकुमार राजभण्डारीले ११८ र एमालेका कौशल्या अधिकारीले ७८ मत पाएकी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ