सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडाको ६६४१ मतपत्र गन्दा अनन्त र मीनाबीच २ को मतान्तर

आइतबार, ०१ जेठ २०७९, १२ : १४
आइतबार, ०१ जेठ २०७९

हेटौँडा उपमहानगरपालिकाको मतगणनाबाट प्राप्त मत परिणाम अनुसार प्रतिस्पर्धा निकै रोचक बनेको छ । मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार मीना कुमारी लामा जम्मा २ मतले एमालेका उम्मेदवार भन्दा अघि रहेका छन् ।
एमालेका उम्मेदवार अनन्त पौडेलले २१२८ मत पाउँदा मीनाले २१३० मत पाएकी छन् । यस्तै दीपक बहादुर सिंहले २००१ मत पाएका छन् । 
यस्तै उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले  २३९६ मत पाएकी छन् भने काँग्रेसका राजेश बानियाँले ३१६५ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप