सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा १ मा काँग्रेसका न्यौपाने विजयी

आइतबार, ०१ जेठ २०७९, १७ : ४३
आइतबार, ०१ जेठ २०७९

हेटौडा उपमहानगरपालिकामा काँग्रेसका सबिन न्यौपाने विजयी भएका छन् । 

गठबन्धनबाट काँग्रेसका उम्मेदवार रहेका उनले १४४२ मतका साथ विजय हासिल गरेका हुन् । यस्तै  एमालेका उत्तम पौडेल १३११ मत ल्याएर पराजित बने । न्यौपाने स्थानीय तहमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप